दलहरूको आकलन : कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने दाबी, माओवादी गृहकार्यमा
काठमाडौं । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित(हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने दाबी गरेको छ । एमालेले ८७ सिट जित्ने दाबी गरेको छ ।...