चन्द्रागिरिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीयः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरिको ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीय भएको बताएकीछिन् । चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक...