‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई
काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द...