पठाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने: मन्त्री पण्डित
मोरङ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले पठाएको ठाउँमा नगए कारबाही हुने बताएका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकामा आज भएको वाम गठबन्धनका कार्यकर्तासँगको भेटमा मन्त्री...