युरोपेली युनियनद्वारा मतदातान शिक्षाको प्रभावकारीतामाथि प्रश्न
काठमाडौं । युरोपेली युनियनले मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । निर्वाचनको पयवेक्षणका लागि नेपाल आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोग तथा अन्य सरोकारवालाहरूद्वारा सञ्चालित मतदाता शिक्षा अपर्याप्त...