स्थानीय तहका लागि तत्काल १६ हजार कर्मचारी अभाव
काठमाडौं । समयमै कर्मचारी व्यवस्थापन नहुँदा स्थानीय तहको काम–कारबाही प्रभावकारी बन्न सकेको छैन । सरकारले विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगर्दा कर्मचारी व्यवस्थापन प्रक्रिया अवरुद्ध बनेको हो । संघीय मामिला...