मन्त्रालय हेरफेरको तयारीः लालबाबुलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सरकारले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दैछ । मन्त्रीमण्डल बिस्तारका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याएर सरकारलाई बुझाइ सकेका छन् ।...