सरकारी कर्मचारीसहित ७१ जनाविरुद्ध आरोपपत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी र सार्वजनिक जग्गा गैरकानुनी रुपमा विभिन्न व्यक्तिका नाममा दर्ता गराएको भन्दै धादिङका सरकारी कर्मचारीसहित ७१ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ...