लोकतन्त्रमा सानो ठूलो कोही हुन्न, सबै बराबरी–अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताएका छन् । राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएपछि संघीय...