संविधानको मर्मअनुरुप क्षेत्र निर्धारण गर्न एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धूम्रबाराहीमा...