२५ फाल्गुन २०७४, शुक्रबार
विश्व कीर्तिमान कायम गराउन एक हजार ५०० पिन्ट रगत संकलन
काठमाडौं । लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर...