११ फाल्गुन २०७४, शुक्रबार
अवकाश लिन तीन हजार कर्मचारीले दिए निवेदन
काठमाडौं । सरकारले ल्याएको स्वेच्छिक अवकाश ९भीआरएस० कार्यक्रमअन्तर्गत निजामती सेवाबाट अवकाश लिन ३ जना सचिवसहित ३ हजारले मात्र निवेदन दिएका छन्।सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले बिहीबारसम्म स्वेच्छिक अवकाशका...