गणतन्त्र दिवस मनाइयो
काठमाडौं । मुलुकलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा गरिएको ११ वर्ष पुगेको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ । सरकारले राजधानीको टुँडिखेलमा आयोजना गरेका कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर...