सभापति देउवाबाट प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको...