राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान
काठमाडौँं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली कांग्रेस (रूख), नेपाल कम्युनिष्ट...