बैतडीमा गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
बैतडी । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३० भन्दा बढी...