परियत्ति शिक्षा अध्ययनअध्यापन शुरु
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा बौद्धदर्शनमा आधारित परियत्ति शिक्षा अध्ययन अध्यापन शुरु गरिएको छ । रामग्राम–१२ शान्तिचौरस्थित सरस्वती माविका विद्यार्थीका लागि परियत्ति शिक्षाको पाठ्यपुस्तक...