गाउँपालिका र वन कार्यालयबीच अधिकार क्षेत्र विवाद
धादिङ । सिद्धलेक गाउँपालिका र जिल्ला वन कार्यालयबीच अधिकार क्षेत्रको विषयमा विवाद बढेको छ । सिद्धलेक गाउँपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाले वन कार्यालयलाई पटकपटक वन संरक्षणका लागि आग्रह...