धनकुटामा गोला प्रथाद्धारा कर्मचारी खटाइयो
धनकुटा । प्रदेश र प्रतिनिधिसभामा निर्वाचनका लागि धनकुटामा कर्मचारीहरुलाई गोला प्रथाद्धारा खटाएको छ । कर्मचारीहरु साना बाकसबाट स–साना कागजका टुक्रा टिप्दै अगाडि बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउदै थिए ।...