प्रारम्भिक बाल विकास केन्द्रको जिम्मेवारी स्थानीय तहमा
काठमाडौँ । सङ्घीयतासहितको संविधान कार्यान्वयनसँगै करिब ३५ हजार प्रारम्भिक बाल विकास केन्द्र (इसीडी)सञ्चालनको पूर्ण जिम्मेवारी स्थानीय तहले लिने भएका छन् । सरकारले स्थानीय तहको पुनः संरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयनमा ल्याई निर्वाचनको...