बूढीगण्डकी सम्झौता रद्द प्रकरण : ओली बिनाप्रतिस्पर्धाको पक्षमा
काठमाडौं । प्रमुख विपक्षी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २ खर्ब ६० अर्ब रुपैयाँ लागत रहेको जलाशययुक्त बूढीगण्डकी बिनाप्रतिस्पर्धा चिनियाँ विवादास्पद कम्पनी (सीजीजीसी)लाई दिने अघिल्लो सरकारले गरेको सम्झौताको...