सबैलाई विश्वासमा लिएर चुनावको घोषणा हुनेः सल्लाहकार खनाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सरकारले सबै दललाई विश्वासमा लिएर सोमबारसम्म स्थानीय चुनावको मिति घोषणा गर्न लागेको बताएका छन् । रिपोर्टर्स क्लबले आइतवार आयोजना...