अख्तियारद्वारा एकैपटक दुई सय अधिकारीमाथि अकुत सम्पत्ति छानविन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा एकैपटक दुई सय उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अख्तियारले आइतबारबाट अवकासप्राप्त र बहालवाला अधिकारीविरुद्ध अनुसन्धान थालेको हो ।...