१० कार्तिक २०७४, शुक्रबार
होसियार ! चिसोमा रोगले सताउला
राजधानीलगायत देशका पहाडी जिल्लामा चिसो बढेको छ । चिसोले विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले खानपान र स्वास्थ्यमा ध्यान दिन चिकित्सकले सुझाएका छन् । उनीहरूका अनुसार चिसोमा वृद्धवृद्धा र बालबालिकामा रोग...