राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित
काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको बुधबार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ...