निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । दीपावली तथा छठ पर्वका अवसरमा आज राष्ट्रपति निवास शीतल...