आगामी युग दक्षिण एशियाली युग : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै...