स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यासः अध्यक्ष ओली
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । बुधबार भक्तपुरको जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारीको...