प्रदेश राजधानीको स्वागत गर्दै धनगढीमा दिप प्रजोलन
धनगढी । सरकारले धनगढीलाई सात नम्वर प्रदेशको अस्थायी मुकाम तोकेकोमा खुशीयालीमा स्थानीयले दिप प्रजोलन गर्दै स्वागत गरेका छन् । सचेत नागरिक मन्च कैलालीले दिप प्रजोलन गर्दै सरकारको उक्त निर्णयको स्वागत...