विधेयकलाई समयानुकूल बनाउन सरकार तयार– गृहमन्त्री शर्मा
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताएका छन् । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने, “बाढीपहिरो...