सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित...