साउको पहिलो सोमबार : पशुपति लगायत देशै भरीका शिवालयमा भक्तजनको भीड
काठमाडौँ । साउनको पहिलो सोमबारलाई आज देशै भरीका हिन्दु महिलाहरुले विभिन्न शिवालयहरुमा बिहानैदेखि पुजा आजा गरि मनाइ रहेका छन् । साउने सोमबारमा ब्रत बसि भगवान शिवको पूजा आराधना एवम् दर्शन...