सुस्तावासी भन्छन्– नागरिक हुनुको ‘प्रमाण’ देऊ
काठमाडौं । सुस्तामा बेलाबेला भारतीय अतिक्रमण र नेपालीमाथि दमन भएका खबर आइरहन्छन् । दलहरूले समेत आफ्नो भूमिमा भारतीय हस्तक्षेपको उदाहरणका रूपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारायणी र अर्कातर्फ नेपाल–भारत...