भूकम्पपछिको पुनर्निर्माण दलको प्राथमिकतामै परेनन्
काठमाडौं । दलहरुको घोषणापत्रमा भूकम्प तथा बाढीपहिरोबाट ध्वस्त संरचनाको पुनर्निर्माण प्राथमिकतामा परेको छैन । कांग्रेस घोषणापत्र, वाम गठबन्धनको घोषणापत्रमा पुनर्निर्माण शब्द उल्लेख, तर योजनाविहीन कांग्रेसले ८४ पृष्ठ लामो घोषणापत्र सार्वजनिक...