परराष्ट्रनीति, आर्थिक कूटनीति र विकास
ललितपुर । मुलुकको परराष्ट्रनीति, आर्थिक कूटनीति सञ्चालन र विकास बहसका विषयबाहेक तिनलाई व्यवहारमा अनुवाद गर्ने इमान्दार प्रयास नहुनु राष्ट्रका निम्ति दुर्भाग्य भएको टिप्पणी कूटनीतिक एवम् आर्थिक क्षेत्रका जानकारहरूले गरेका छन्...