‘मधेस केन्द्रित दल सहमतिमा आए चुनाव दुई चरणमा’
दाङ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले मंगलवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसी दललाई पनि...