राष्ट्रिय जनमुक्ति पार्टी बन्दबाट नौ जिल्ला प्रभावित
तेह्रथुम । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ,...