र्सोच्चको आदेश : भरतपुर १९ मा फेरि मतदान गराउने आयोगको निर्णय सदर
काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने निर्ण गरेको छ । न्यायाधीशद्वय ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो...