फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान
काठमाडौँ । बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार याँदिल्ली प्रस्थान गरेका छन् । सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले...