श्रीलंकन क्रिकेट कप्तान म्याथुजद्वारा राजीनामा
काठमाडौं । श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजले मंगलबार कप्तान पदबाट राजीनामा दिएका छन् । उनले सबै फर्म्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका हुन् । यसै साता जिम्बाबेसँगको एक दिवसीय सिरिज...