स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु...