एकतीस जिल्लामा राप्रपाको नयाँ नेतृत्व
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ । प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला...