दलितको हितमा सरकार प्रतिवद्धः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त...