सहिद दिवसमा दशरथ चन्दको जन्मघरमा कार्यक्रम
बैतडी । सहिद दिवसको अवसरमा आइतबार सहिद दशरथ चन्दको जन्मघर बैतडीमा विभिन्न कार्यक्रम गरिएको छ । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको भवनदेखि सहिद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो ।...