गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा. महतको आग्रह
वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ...