पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ महिला इन्जिनियरलाई बुधबारदेखि जिल्लामा खटाएको छ । इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण...