पूर्वमन्त्री भट्टद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण
कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले दार्चुला जिल्लाको सदरमुकाम दार्चुलाको लास्कुगाडदेखि नमस्कारसम्म निर्माणाधीन तटबन्धको विहिबार निरीक्षण गर्नुभएको छ । वि.सं. २०७० मा महाकाली...