लुम्बिनी अञ्चल अस्पतालमा नयाँ सेवा सुरु
तिलोत्तमा (रुपन्देही) । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा...