कार्यवाहक प्रधानमन्त्री सिंहको दाबी-‘निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छ’
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती...