लोक सेवाका पदाधिकारी विरुद्धको प्रस्तावसहित प्रदेश सभा नियमावली तेस्रो पटक संशोधन
काठमाडौँ । कर्णाली प्रदेश सभाको नियमावली तेस्रो पटक संशोधन गरिएको छ। प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत चौथो अधिवेशनको तिसौँ बैठकले असोज १४ गते पारित गरेको कर्णाली प्रदेश सभा नियमावलीलाई सभामुख नन्दा...